संस्थाको प्रस्तावनाः यस संस्थाको मुल उद्देश्य समाजमा भएक विकृति, विसंगतिह हटाई सामाजिक भावना लिई आफ्ना टोलछिमेकमा सामुहिकता, सामिप्यता तथा आपसी सद्भाव, समन्वयको माध्यमबाट समाजमा रहेका हरेक समस्या एवं चुनौतिहरुलाई परास्त गर्दै, आन्तरिक तथा बाहिय पर्यटन विकास, धार्मिक, मौलिक साँस्कृतिक सम्पदाको विकास, समाजमा भएका भौगोलिक संरचनाको संरक्षण तथा विकास, समाजलाई समय सापेक्ष रुपमा अगाडि बढाउन व्यक्ति, अभिमुखिकरण तथा सिपकुलक तालिम दिई गरिबीको रेखा मुनी रहेका नागरिकहरुलाई जिविकोपार्जन गर्न र उनीहरुको आर्थिक अवस्थार्लाइ सुधार गर्नको लागि एक सक्षम रुपमा तयार गरी सिपमुलक तालिम तथा आत्मनिर्भर बनाउन र उनीहरुबाट उत्पादित वस्तुहरुलाई विना स्वार्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचयगराई पर्यटन तथा प्रबद्र्धनको विकास गरी…