शान्ति र मेलममलापको नेपाली साांस्कृतिक महोत्सव: “नेपाल, कोररयामा नाच्दै” सम्पतन
— सोलमा सम्पतन नेपाल–कोररया साांस्कृतिक आदानप्रदान काययक्रम —
२०२५ मे३ िाररख (शतनबार) ददउँसो २ बजे, सोल सोंपा न्जल्लाको सोंनैडोङन्स्िि HWPL कायायलयमा शान्ति
एकिा अभ्यास सममति र HWPL को सहआयोजनामा “शान्ति र मेलममलापको नेपाली साांस्कृतिक महोत्सव:
नेपाल, कोररयामा नाच्दै” काययक्रम भव्य रूपमा सम्पतन भयो।
उक्ि काययक्रम ‘Donghaeng’ अमभयान अतिर्यि “सांस्कृतिलाई जोडौं” भतनेउद्देश्यलेआयोजना र्ररएको
थियो। यस काययक्रममार्य ि कोररयाली समाजमा नेपाली सांस्कृतिको पदहचान उजार्र र्नेर बहुसाांस्कृतिक
समझदारीलाई प्रवद्यधन र्नेलक्ष्य राखखएको थियो। सािै, HWPL द्वारा अति साररएका शान्ति अतिरायन्रिय
कानुन तनमायण, अतिर–धाममयक सांवाद, शान्ति मशक्षा लर्ायि शान्ति सांस्कृति प्रवद्यधनका पहलहरूबारे
जानकारी साझा र्ररयो। नेपाली समुदायसँर् दीियकालीन सहयोर् र सहकायय ववस्िार र्नेलक्ष्य पतन यस
काययक्रममा समेदिएको थियो।
काययक्रममा कररब ३८ जना सहभार्ी थिए, जसमा सोलन्स्िि प्रत्यक्ष सहभार्ीहरूका सािैनेपालन्स्िि HWPL
शान्ति मशक्षा साझेदार सांस्िा र्ुरुकुल एके डेमीका प्राचायय ििा ववद्यािीहरूलेअनलाइनमार्य ि सहभाथर्िा
जनाई प्रत्यक्ष सांवाद र्रेका थिए।
उद्िािन सत्रमा शान्ति एकिा अभ्यास सममति सोल–क्योङ्र्ी दक्षक्षण शाखाका अध्यक्ष ककम दोङ–ही,
‘Donghaeng’ अमभयान १ क्षेत्रकी अध्यक्ष होङ रन–ही, ििा HWPL G01 शाखा प्रमुख ली न्जन–मो लर्ायिका
अतिथिहरूलेस्वार्ि मतिव्य व्यक्ि र्रेका थिए।
ककम दोङ–ही अध्यक्षलेभतनुभयो, “सांस्कृति मानव सम्बतध जोड्नेसशक्ि माध्यम हो, र आजको काययक्रम
र्रक सांस्कृतिहरूलाई बुझ्न ििा सम्मान र्नयएक महत्वपूणयप्रयास हो।”
साांस्कृतिक प्रस्िुिीहरूमा िापामर्र मशलजना र िमाङ सुनीिाको पारम्पररक नत्ृय ‘दहजो राति सपनामा’, दीपा
ववश्वकमायको नत्ृय ‘जीवन ऐनाको छायाँजस्िै’, िापस प्रधानको इलोन्क्िक थर्िार प्रस्िुति ‘सधैंमेरो सािमा,
सधैंतिमी सँर्’ लर्ायि प्रस्िुि र्ररए। सािै, कोररयन बाल र्ायक समूह (इरुमी) ले‘नयाँददन नयाँबबहान’ र
‘सुतदर देश’ शीर्यकका र्ीि प्रस्िुि र्री बहुसाांस्कृतिक ििा पुस्िा समतवयको सतदेश ददएको थियो।
काययक्रम पश्चाि अनलाइन ििा प्रत्यक्ष सहभार्ीहरूको मिका आधारमा उत्कृरि नेपाली प्रस्िुतिकिायलाई
पुरस्कार प्रदान र्ररयो, सािैसबैकलाकारहरूलाई सम्मान–पत्र वविरण र्ररयो। त्यसपतछ HWPL का शान्ति
सांस्कृति सम्बतधी मभडडयो ििा र्तिववथधहरूको जानकारी प्रस्िुि र्ररयो।
उक्ि काययक्रममा नेपाल–कोररया बीचको साांस्कृतिक समझदारीलाई सुदृढ र्नुयका सािैसमुदायमा ववववध
साांस्कृतिक परृठभूममका सदस्यहरूबीच समझदारी र सहभाथर्िालाई ववस्िार र्नयमहत्वपूणययोर्दान पुर्याएको
थियो। आयोजक सांस्िाहरूले भववरयमा पतन कला र सांस्कृतिमार्यि समुदायमा समावेमशिा र शान्तिको
प्रवद्यधन र्नेप्रतिबद्धिा व्यक्ि र्रेका छन्।
Heavenly Culture, World Peace, Restoration of Light (HWPL) सोल–आधाररि अतिरायन्रिय शान्ति
सांस्िा हो, जुन युद्ध अतत्य र शान्ति स्िापनाको उद्देश्यले स्िापना र्ररएको हो। यस सांस्िाले सांयुक्ि
रारिसांिको DGC (ग्लोबल कम्युतनकेसन ववभार्) र ECOSOC (अिय–सामान्जक पररर्द्) सँर् ववशेर्
परामशयदािाको दजायप्राप्ि र्रेको छ।
HWPL ले मसमाना, सांस्कृति र ववचारधाराभतदा माथि उठेर ववश्वभरका नेित्ृवकिायसँर् सहकायय र्दै
अतिरायन्रिय शान्ति काययक्रमहरू सञ्चालन र्दैआएको छ, जसलाई भावी पुस्िामा हस्िातिरण र्नुयपनेस्िायी
शान्तिको सम्पदा मातनएको छ।
यस्िैर्री, शान्ति एकिा अभ्यास सममतिलेसांयुक्ि रारिसांिको ददर्ो ववकास लक्ष्य (SDGs) का आधारमा
स्िानीय िहमा द्वतद्व रोकिाम ििा शान्ति सांस्कृतिको ववस्िारमा अर्ुवाइ र्रररहेको छ। सािै, ‘Donghaeng’
अमभयानलेपुस्िा, सांस्कृति, भववरय र जािजातिलाई समेट्नेसामान्जक समावेशी काययक्रमहरू सञ्चालन र्दै
शान्ति र मेलममलापको नेपाली साांस्कृतिक महोत्सव: “नेपाल, कोररयामा नाच्दै” सम्पतन
04May, 2025