शान्ति र मेलममलापको नेपाली साांस्कृतिक महोत्सव: “नेपाल, कोररयामा नाच्दै” सम्पतन — सोलमा सम्पतन नेपाल–कोररया साांस्कृतिक आदानप्रदान काययक्रम — २०२५ मे३ िाररख (शतनबार) ददउँसो २ बजे, सोल सोंपा न्जल्लाको सोंनैडोङन्स्िि HWPL कायायलयमा शान्ति एकिा अभ्यास सममति र HWPL को सहआयोजनामा “शान्ति र मेलममलापको नेपाली साांस्कृतिक महोत्सव: नेपाल, कोररयामा नाच्दै” काययक्रम भव्य रूपमा सम्पतन भयो। उक्ि काययक्रम ‘Donghaeng’ अमभयान अतिर्यि “सांस्कृतिलाई जोडौं” भतनेउद्देश्यलेआयोजना र्ररएको थियो। यस काययक्रममार्य ि कोररयाली समाजमा नेपाली सांस्कृतिको पदहचान उजार्र र्नेर बहुसाांस्कृतिक समझदारीलाई प्रवद्यधन र्नेलक्ष्य राखखएको थियो। सािै, HWPL द्वारा अति साररएका शान्ति अतिरायन्रिय कानुन तनमायण, अतिर–धाममयक सांवाद, शान्ति मशक्षा लर्ायि शान्ति सांस्कृति प्रवद्यधनका पहलहरूबारे जानकारी साझा र्ररयो।…
READ MOREnews
तेस्रो जीवन्त नेपाल म्युजिक अवार्ड हुने
काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषले तेस्रो संस्करण जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । कोषले अवार्डमा सहभागी हुन इच्छुक स्रष्टा तथा कलाकारले मंसिर २८ गतेभित्र फारम भरिसक्नुपर्ने जानकारी दिएको छ । [caption id="attachment_729" align="alignnone" width="225"] Jeevanta award[/caption] अवार्ड कार्यक्रममार्फत रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको र अग्लेश्वर हिलमा 4Dbig बुद्धको मूर्ति निर्माणका लागि पनि सहजीकरण हुने आशा लिइएको कोषका अध्यक्ष सिजम सिञ्जालीले बताए ।आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने जनाइएको छ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो…
READ MOREदोस्रो जीबन्त नेपाल म्युजिक अवार्ड सम्पन्न
काठमाडौं । रामेछापका सुनापति दोरम्बा शैलुङ खाडाँदेबि गाउँपलिको पर्यटन पर्वद्र्धनको लागि तयारी विविध तयारी गरिरहेको अग्लेश्वरी हिल्स कोषद्धारा आयोजित ‘दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०२३’ विभिन्न ४५ विधामा अवार्ड प्रदान गर्दै शनिबार राती सम्पन्न भएको छ । समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए । नेपाली गीतसंगीतको प्रवर्धन र अग्लेश्वरी हिल्सको पर्यटन प्रवद्र्धनको लागि आफुहरुले यो अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाका संस्थापक अध्यक्ष सिजम सिँजालीले कार्यक्रममा बताए । वार्ड समारोहमा उत्कृष्ट राष्ट्रिय गीत,…
READ MOREशैलुङमा ‘स्पार्क एड्भेञ्चर’ कलाकार पाहुनाहरुलाई भब्बे स्वगत
काठमाडौँ । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौंरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिँदै कार्यक्रम सम्पन्न गरिएको हो । दोलखा र रामेछापको सिमानामा पर्ने पर्यटकीय क्षेत्र शैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा क्याप्टेन विजय लामा, अभिनेता निखिल उप्रेती, गायक यशकुमार, लोक गायक प्रेमराजा महतलगायत दुई सयभन्दा बढीको सहभागिता थियो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एडभेञ्चरको उद्घाटन गरिएको थियो । विभिन्न ठाउँमा स्थानीयहरुले गरेको सम्मान तथा स्वागतमा रमाउँदै पर्यटकहरू शैलुङसम्म पुगेका थिए । सोही…
READ MOREगाल्पा बतासे डाडामा हस्पिटल बन्ने
रामेछापमा अस्पताल निर्माणका लागि दुई दाजुभाइले जग्गादान गरेका छन् । रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा अस्पताल निर्माणका लागि स्थानीय मोहन कुमार तामाङ र शम्भु घिसिङले दुई रोपनी जग्गा उपलब्ध गराउनु भएकाे हाे । गाउँमा अस्पताल नहुँदा आफ्नाे आमाले ज्यान गुमाएपछि अन्यकाे अकालमा ज्यान नजाओस् भनेर जग्गा दान गरेकाे उनीहरुले बताएका छन् । स्थानीय डा.दिलबहादुर तामाङले अस्पताल निमार्ण गर्ने योजना अघि सार्नुभएकाे हाे । उनीहरुले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिष्टेसन पास गरेर जग्गा हस्तान्तरण गरेका छन् । दुई दाजुभाइले प्रदान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार झन्डै ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय…
READ MOREदोस्रो जीबन्त नेपाल म्युजिक अवार्ड को मनोनयन सार्बजनिक
अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा रामेछाप जिल्लाको अग्लेश्वरी, सैलुङ र खाँडादेबीको गाउपालिकाको बृहत पर्यटन प्रवद्र्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ को मनोनयन सार्बजनिक गरिको छ । संगीत प्रवद्र्धन साथै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न अवार्ड कार्यक्रममा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, , चलचित्र,जस्ता विभिन्न ४४ विधा समावेश गरिको छ साथै जुरी , दिस्पोहरा, प्रोत्सहन अवार्ड प्रदान गर्ने संस्थाले जनाएको छ । अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, मोडल जस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ । 1. BEST NATIONAL SONG SINGER OF THE YEAR ARJUN RASAILY – PURBA BATA…
जीबन्त नेपाल म्युजिक अवार्ड को मनोनयन अन्तिम तयारी
रामेछाप जिल्लाको दोरम्बा शैलुङ सुनापति र खाडादेबि गाउँपालिका भित्र प्रर्ने प्रचुर मात्रमा सम्भाना बोकेको ठाउहरुको चिनारि साथै अग्लेशोरीलाई धार्मिक सास्कृतिक पर्यटन प्रबर्द्धन गर्ने प्रमुख उदेश्यका साथ स्थापित सस्था अग्लेशोरी हिल्स बिकाष कोष दोरा हुन गैईरहेको दोस्रो जीबन्त नेपाल म्युजिक अवार्ड को उत्कृष्ट पाँच को छ्नोट कार्य सकी सार्वजनिक गर्ने अन्तिम तयरि गरिरहेको आयोजक सस्थाले जानकारी दियको छ बिगत पाच बर्ष देखी रामेछापको जिल्लालाई नया धार्मिक पर्यट्न स्थल बनाई बिस्व भर चिनाउने उदेश्य बोकेको यस सस्थाले चारै तिर मुहार भयको सन्सारर्कै बुद्ध को प्रतिमा अग्लेशोर माहदेको प्रतिमा चारधाम शिसाको पुल को आयोजना अगाडि बडाई रहेको यस सस्थाका सस्थापक अध्यक्ष सिजम सिन्जाली…
READ MOREदोश्रो जीवन्त म्युजिक अवार्डको फारम खुला
गीत संगीतको प्रवर्धनसँगै श्रष्टाको सम्मान र प्रोत्साहनको लागि ‘दोश्रो जीवन्त म्युजिक अवार्ड –२०७९’ आयोजना हुने भएको छ । यो अवार्डको लागि फारम खुला गरिएको आयोजक संस्था अग्लेश्वरी हिल्स् विकाश कोषका अध्यक्ष सिजम सिञ्जालीले बताएका छन । यो अवार्डमा २०७८ बैशाखदेखि २०८० असार मसान्तसम्म बजारमा आएका गीत संगीतलाई समावेश गरिने भएको छ । यो अवार्डमा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न प्रकारका गीतहरु समावेश गरिने भएको छ ।यो अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, बाद्यबादक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाईनर, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिने भएको…
READ MOREजीवन्त नेपाल अवार्डमा शम्भुजीतलाई प्रतिस्ठित जीवन्त संगीत रत्न सम्मान, पल र पुजा मोडल अफ द इयर
काठमाडौं, २० पुष अग्लेश्वरी हिल्स विकाश कोषको आयोजनामा अग्लेश्वरी सैलुङ खाँडादेबि, सुनापति र दोरम्बाको पर्यटन प्रवर्धनको लागि काठमाडौंमा सोमबार बेलुका पहिलो ‘जीवन्त नेपाल म्युजिक अवार्ड–२०७८’ सम्पन्न भएको छ । नेपाली संगीत क्षेत्रमा करिब पाँच दशदेखि निरन्तर योगदान दिएको भन्दै संगीत रत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई सो समारोहमा जीवन्त योगदान संगीत सम्मान–२०७८ बाट सम्मानित गरिएको छ । रु ५१ हजार १५१ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानित गरियो । नेकपा एमालेका केन्द्रिय सदस्य माधव ढुँगेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, आयोजक संस्था अग्लेश्वर हिल्स विकाश कोषका अध्यक्ष सिजम सिंजालीसहित विभिन्न व्यक्तिहरुले उनलाई सो सम्मानबाट सम्मानित गरेका हुन्…
प्रेस बिज्ञप्ती
मितिः २०७८÷०८÷२० प्रेस बिज्ञप्ती उपरोक्त सम्बन्धमा बागमती प्रदेश रामेछाप जिल्लाका दोरम्बा सुनापति खाडादेवी संगम स्थल अग्लेश्वरीलाई धार्मिक पर्यटनको रुपमा र प्रबद्र्धन गर्न उद्देश्यका साथ प्रस्तावित कार्ययोजना अधि बढाएको त यहाँहरुलाई विदितै छ । प्रस्तावित परियोजना अनुसार चारैतिर फकिएको संसारकै अग्लो बुद्धको प्रतिमा, अग्लेश्वरी महादेवको प्रतिमा चारधाम, चारैतिरबाट उक्लन मिल्ने पथमार्ग, आकाशे सिसाको पुल, जिपलाईन बनाई धार्मिक पर्यटन आकर्षन स्थलका रुपमा विकास परियोजना कार्य स्थलको काम अधि बढीसकेको छ । यहि परिप्रेक्षमा पर्यटन तथा धार्मिक स्थलको प्रवर्धन गर्नको लागि अग्लेश्वरी हिल्स विकास कोषको परिच्यात्मक र जिवन्त नेपाल म्युजिक अवार्ड समेत गरिन लागेको छ । कोभिड प्रभावका कारण पूर्व घोषित कार्यक्रम हुन…
READ MORE