जीबन्त नेपाल म्युजिक अवार्ड को मनोनयन अन्तिम तयारी

01August, 2023

रामेछाप जिल्लाको दोरम्बा शैलुङ सुनापति र खाडादेबि गाउँपालिका भित्र प्रर्ने प्रचुर मात्रमा सम्भाना बोकेको ठाउहरुको चिनारि साथै अग्लेशोरीलाई धार्मिक सास्कृतिक पर्यटन प्रबर्द्धन गर्ने प्रमुख उदेश्यका साथ स्थापित सस्था अग्लेशोरी हिल्स बिकाष कोष दोरा हुन गैईरहेको दोस्रो जीबन्त नेपाल म्युजिक अवार्ड को उत्कृष्ट पाँच को छ्नोट कार्य सकी सार्वजनिक गर्ने अन्तिम तयरि गरिरहेको आयोजक सस्थाले जानकारी दियको छ बिगत पाच बर्ष देखी रामेछापको जिल्लालाई नया धार्मिक पर्यट्न स्थल बनाई बिस्व भर चिनाउने उदेश्य बोकेको यस सस्थाले चारै तिर मुहार भयको सन्सारर्कै बुद्ध को प्रतिमा अग्लेशोर माहदेको प्रतिमा चारधाम शिसाको पुल को आयोजना अगाडि बडाई रहेको यस सस्थाका सस्थापक अध्यक्ष सिजम सिन्जाली जनायको छ यो आयोजना सफल भयको खन्ड्मा रामेछाप काभ्रे दोलखा सिन्दुलीका जनताले प्रत्यक्ष लाभ लिन सकिने छ बहु चर्चित सैलुङ खाडादेबि मन्दिर अग्लेशोर सुनापति यसै भेग मा प्रने भयकाले यस कार्यले अझै उजागर हुने बिश्वास लियको छ सस्थाले मौलिक सास्कृतिक कला संगीतलाई पनि प्रबर्द्धन गर्दै आईरहेको छ यसै अनुरुप कलाको सम्मान लागि जीबन्त नेपाल म्युजिक अवार्ड गर्दै आईरहेको छ गयको बर्ष झैँ देश सामाज लाई योगदान दिने सिर्जनसील लब्द प्रतिठित ब्यतित्यो सङ्गीत कर्मि सर्जक सामाजसेबि पत्रकार लाई सम्मान पनि गरिने छ गयको बर्ष द सोल्टी होटेल काठमाडौ भयको थियो